एजेन्सी / शोधकर्ताहरुको दावीअनुसार बिहान चाँडै उठ्ने श्रीमान वा श्रीमतीमा आफ्नो साथीलाई धोका दिने सम्भावना बढी रहने गर्दछ । यसप्रकारको दावी मनोवैज्ञानिकहरुले गरेका हुन् । यो निष्कर्ष निकाल्नका लागि वैज्ञानिकहरुले भरत पंक्षी –लार्क) र उल्लुको नैतिकताको अध्ययन गरेका थिए । उनीहरुले नैतिक निर्णय गर्ने र ...