ओखलढुंगा, चैत २९– विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मध्य रातमा उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, स्थित अरुणदय माविको हाताभित्र निर्माण गरिएको श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् । स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ती जिन्दावाद, जनयुद्धका हत्यारालाई ...