काठमााडौं, ३१ भाद्र । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गर्ने ५ प्रहरी निलम्बनमा परेका छन् । सीआइबीका डीएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो । सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदनका आधारमा ...