काठमाडौं , २८ चैत । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्थलगत निरीक्षणमा पुगेका छन् । प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ ...