चितवन, २ असोज । समाज सुर्धानु छ भने पहिले आफूबाट परिवर्तन गर्नुपर्ने हुन्छ । हो, यस्तै प्रहरी कर्मचारीले पनि समाजमा हुने कुनै पनि त्यस्ता अपराधीक गतिविधिलाई नियन्त्रणमा लिने हो भने पहिले आफू र आफ्नु संगठनलाइ सुधार्नुपर्ने हुन्छ । यो भनाइ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील ...