कञ्चनपुर,२२ भाद्र । कञ्चनपुरकी बलात्कारपछि हत्या गरीएकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् । उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् । भेटमा महानिरीक्षक अपराधमा संलग्न दोषी जो सुकै भएपनि नछाड्ने आश्वासन दिए ...