काठमाडौं, २१ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणमा आज भारत पुगेका छन् । अध्यक्ष दाहाल दिल्लीमा ओर्लिने वित्तिकै उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अअिजत डोभलले डिनरसहित स्वागत गरेका छन् । भारतको इन्टिलिजेन्स ब्युरोको प्रमुखबाट अवकास प्राप्त ...