काठमाडौं,२५ चैत । तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रविधिक विश्वविद्यालय परिषरमा रुद्राक्षको विरुवा रोप्नु भएको छ । प्रधानमन्त्री शर्माले रोपेको विरुवामा पानी हाल्न उहाँकी धर्म पत्निले सघाउनु भएको थियो । उक्त विद्यालयले प्रधानमन्त्री ...