काठमाडौ, १९ भाद्र । राष्ट्रिय अर्थतन्त्रको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन व्यवसाय नेपालको समृद्धिको आधार स्तम्भ पनि हो । किनकी, प्राकृतिक सम्पदाको बरदान रहेको नेपालले अलिकति बुद्धी पुर्याउन सक्ने हो भने पर्यटन व्यवसायमार्फत कुल ग्राहस्थ उत्पादन जीडीपीको पारो माथि उकास्न समस्या छैन । विश्वलाई थाहा ...