काठमाडौ, १८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताउनुभएको छ । गौरापर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गर्नुभयो । विशेषगरी कर्णाली ...