चितवन, २१ फागुन । भरतपुर अस्पतालको झ्यालबाट हाम्फालेर एक बिरामीले आत्मा हत्या गरेका छन् । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले अस्पतालको झ्यालबाटै हामफालेर आत्मा हत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उनी यही फागुन १९ गते ...