काठमाडौं, १४ भाद्र । देशको विद्यमान कानुनी व्यवस्था तथा स्थानीय स्तरमा बन्ने कानुनी प्रक्रियामा नागरिक संस्थाहरुको भुमिकामा केन्द्रित रहेर साप नेपालले काठमाण्डौँमा एक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नेपालको संविधान २०७२ मा उल्लेख भए अनुसार स्थानीय सरकारको एकल निर्णय बाट ...