काठमाडौ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालय जाने भएका छन् । सरकारबारे कार्यकर्ताहरुको गुनासो सुन्न प्रधानमन्त्री ओली पेरिसडाँडा जान लागेका हुन् । पेरिसडाँडा पुगेर त्यहाँ उपस्थित कार्यकर्ताहरुको गुनासो सुन्नेछन् । यसअघि पूर्व नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय रहेको ...