स्वस्थ्य जीवनका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावाको जति आवश्यक छ, उत्तिनै निन्द्राको पनि । भनिन्छ, हामीले एक रातमा ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । जब निन्द्रा पुग्छ, तब शरीर चंगा हुन्छ । मानसिक र शारीरिक विकारहरु कम हुन्छ । शरीरको थकान हट्छ ...