कपिलवस्तु, २६ माघ । चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा ...