काठमाडौं, १० साउन । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । मध्यरातमा आएको पहिरोमा परी अहिलेसम्म तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मृत्यु हुने सिन्धुपाल्चोक भोटेकोशीका अन्दाजी ३५ वर्षका श्याम तामाङ हुन् । ...