काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिएका छन् । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरिएको थियो । आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए ...