काठमाडौं, १८ माघ । पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डां बाबुराम भट्टराईले बालकृष्ण ढुंगेललाई भेट्न सदरखोर पुगेका छन् । बुधबार डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर कैद सजाय भोगिरहेका माओवादी नेता ढुंगेललाई भेटेका हुन् । भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको भन्दै ...