बनेपा, २० माघ । बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा आज टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्का रहेको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ...