काठमाडौं, ११ साउन । आज शुक्रवार ग्रहहरुको विशेष अनौठो योग देख्न पाइने छ । खगोल विज्ञानमा आज हुने ग्रहहरुको संयोगलाई विशेषरुपमा लिइन्छ । साउन ११ गते मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक भएर जाने खगोलविदहरुले बताएका छन । यसकारण यो ग्रह चम्किलो रातो रङ्गको हुनेछ । ...