एजेन्सी । पहिलो पटक आन्द्र प्रदेशको संसदमा चुनिएका निम्मला रामा नाइडू शुक्रबार राति पालकोल सहरको एक मसानघाटमा सुतेका छन् । राज्यको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद रहेका नाईडूले मसानघाटमा भइरहेको निर्माण कार्य भूतको डरले अबरुद्ध भएपछि यस्तो कदम चालेका हुन् । उनले आफ्नो कार्यले ...