काठमाडौं, २७ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा. गोविन्द केशीले गरिरहेको अनशनको समर्थनमा काठमाडौंमा आज बिहीबार प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए। न्यायाधीशले न्यायको किनबेच भइरहेको, ...