ईटहरी/ नेपालमा पछिल्लो समय मोडलिङ्ग तथा रंगिन दुनियामा रम्ने र झुम्नेको ताती धेरै बढिरहेको छ । यसलाई कतिले पेशा पनि बनाउन लागिपरेका छन् । यस्तैमा पार्छिन मोडल ईशा परियार । निकै दुख र समस्या झेल्दै यो क्षेत्रमा प्रबेश गरेकी ईशा अहिले भने सफलताको फड्को मारिरहेका ...