काठमाडौं २ असार,। नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता केशव दाहाल पार्टीबाट अलग भएका छन् । उनले पार्टीबाट दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको छ । उनले आफ्नो फेसबुक पेजमार्फत नयाँ शक्ति पार्टीबाट विधिवत रुपमा अलग भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्- ...