काठमाडौं २२ जेठ । मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । विहान सम्म एक तर्फी संचालनमा आएको सडकको पहिरो हटाउने क्रममा थप पहिरो खसेपछि सडक पुर्णरुपमा अवरुद्ध भएको हो । चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेको र पानी परिरहेकाले अहिले पहिरो ...