बाँके, १२ जेठ । बाँकेको नेपालगञ्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जमा शनिबार दिउँसोको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्यिसय पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै आज दिउँसो नेपालगञ्जको सापेक्षिक आर्द्रता २७ प्रतिशत र भिजिविलिटी सात किलोमिटर रहेको ...