काठमाडौं, २० जेठ । ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुससहित पक्राउ परेका छन्। घरबहाल कर थोरै तिर्नुपर्ने गरी मिलाइदिने भन्दै घुस लिने खरिदार राजेन्द्र नेमपुललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको हो। उनीसहित विचौलिया कृष्ण बोगटीलाई पनि आयोगले पक्राउ गरेको छ। स्रोतका अनुसार नेमपुले ...