झापा, २३ पुस । एक अभियुक्तले प्रहरी कार्यालयभित्रै आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय दमकको हिरासतमा अभियुक्तले शनिबार बेलुका आत्महत्या गरेका हुन्। गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ। यादवको शव आज बिहान ८ बजे प्रहरी हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा ...