सुर्खेत, २७ वैशाख । पूर्वी सुर्खेतको सिम्ता गाउँपालीका –५ काप्रीचौरका ५५ वर्षीया नहकुल शाहीलाई उनकै श्रीमति र छोरी मिलेर हत्या गरेका छन। मंगलवार राति साढे ११ वजेतिर मदिरा सेवन गरेर आएका शाहीलाई ५१ वर्षीया श्रीमति तुल्सा शाही र २३ वर्षीया छोरी कल्पना शाहीले घाँटी थिचेर ...