धनकुटा, ५ वैशाख । धनकुटा नगरपालिका ९ मुलघाट नजिक ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ माहाङका २६ वर्षिय सरोज भण्डारी रहेका छन् । उनको टन् भने् मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२ ...