जाजरकोट, १८ फागुन। जिल्ला प्रहरी कार्यालय जाजरकोटले ठुलोमात्रामा हतियार बरामद गरेको छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले ...