काठमाडौं, १९ फागुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई विकास निर्माणका काममा केन्द्रित हुन निर्देशन दिनु भएको छ । संसद भवन नयाँ बानेश्वरमा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा ओलीले सरुवा बढुवा र सोर्सफोर्सका फाइल नभई विकास निर्माणका फाइल ...