काठमाडौं, २० फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । उनी हाल ७१ र भट्ट ६९ वर्षका ...