काठमाडौं, ८ फागुन । आज देशभर बन्दको प्रभाव न्यून रुपमा परेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ। काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि छुटिसकेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले गाडी चलिरहेकाले ...