वाशिंटन, १२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेट ग्रुप च्याटमा भुलवश पत्रकारको नाम थपिएपछि यमनमाथि गर्न लागेको आक्रमणको योजना सार्वजनिक भएको छ। द एटलान्टीकका प्रमुख सम्पादक जियफ्री गोल्डबर्ग सो ग्रुप च्याटमा समावेश भएका हुन्। राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले उनलाई आमन्त्रण गरेका थिए। ११ ...