काठमाडौं २५ फागुन । जनमत पार्टीमा आर्थिक विवादलाई लिएर कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरिएको छ। हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्। यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो। आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो। स्पष्टकीरणको जवाफ ...