काठमाडौं १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भएका विवाद संवादका माध्यमबाट टुंग्याउनुपर्ने बताएका छन्। सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले नमिलेका कुरा संवादको माध्यमबाट टुंग्याउनुपर्ने बताएका हुन्। ुहाम्रो ...