काठमाडौं १ फगुन । तिमि देख्छौ, तिमि सुन्छौ ऊ बोल्दैन, तर उसको मौनताले धेरै कुरा बताउँछ उसको आँशु र उसको पिडाले मेरो मन सताउछ उसलाई संगीत मन पर्छ तालमा हल्लन्छ हाँस्दा उसको आँखामा ताराहरु चम्कन्छन उसको आफनै संसार छ सबै स्पस्ट र सहज छ मलाई ...