काठमाडौं ३० माघ । सरकारले भूमिसहित सबै अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसहित सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्बाट पारित हुने दाबी गरेका हुन्। उनले भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्लामात्रै भएको बताए। ...