काठमाडौं ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको बताउनुभएको छ । आफ्नो प्रशासनमा भएको छलफलमा उहाँले मेक्सिको र क्यानडामा चीनले फेन्टनिल नामको औषधि पठाइरहेको तथ्यमा आधारित रहेर शुल्क बढाउनेबारे सोचेको ...