काठमाडौं २३ पुस । संयुक्त अरब इमिरेट्स यूएई स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली संघ यूएईलगायत अन्य संघ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ। यही जनवरी ५ ९पुस २१ गते० अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले ...