काठमाडौं २१ पुस । काठमाडौँ उपत्यकामा एकैदिन शनिबार २ पुरुष मृत भेटिएका छन्। प्रहरीले आइतबार दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी शनिबारै ललितपुरको महालक्ष्मी नगरपालिका(४, इमाडोलस्थित खाली जग्गामा सिराहा ...