काठमाडौं १९ पुस । अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने भएका छन्। यससम्बन्धी व्यवस्थासहित अर्थ मन्त्रालयले कार्यसञ्चालन निर्देशिका बनाएको हो। अर्थमन्त्री विष्णु पौडेलले सचिव, सहसचिवको जिम्मेवारीसहित मन्त्रालयले कुन फाइल कति समयमा अघि बढाउने गरी समयसीमा तोकेको मन्त्रालयले जनाएको छ। कार्यसञ्चालन निर्देशिका २०८१ अनुसार ...