काठमाडौं १९ पुस । नेकपा एमाले का प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै बर्तौलाले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने खालका हुनु नहुने बताएका हुन्। उक्त कार्यक्रममा ...