काठमाडौं २८ असोज । बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा भोलि मंगलबारदेखि यस सडकका लागि रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ। सडक डिभिजन भक्तपुरका सूचना अधिकारी, इन्जिनियर सुमनराज बस्नेतका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबेँसी बर्खेखोला खण्ड ९काभ्रे० को करिब ८ किलोमिटरभन्दा बढी ...