काठमाडौं २३ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्र किलो स्थित नारायणगढ मुग्लिङ सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नं।को ईभि हायस र नारायणगढबाट मुग्लिङ ...