काठमाडौं, ४ जेठ । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। बुन्दिबुग्यो इबोला ...