काठमाडौं १९ भदौ । पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो। प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ अनुमति लिइएकामा जिबी भन्ने गितेन्द्रबाबु राईका आफन्त ...