काठमाडौं १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रिङरोडको सडक पानी पर्नासाथ भैसीले आहाल खेल्ने पोखरी जस्तो भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा खनालले पानी परेपछि सडकको अवस्था बारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘रिङरोड मूलत गोंगबु सामाखुसी क्षेत्रमा ...