काठमाडौं १६ असोज । चालु आर्थिक वर्ष ९सन् २०२५० मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । अघिल्लो आव ९सन् २०२४० मा ३।९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५।१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । उच्च पर्यटक आगमन, जलविद्युत् ...